

के कोरोनाभाइरस येशूको दोस्रो आगमनको लक्षण हो त? येशूको दोस्रो आगमनलाई हामी सुखको बेला प्राय सम्झँदैनौँ। संसारमा जब महामारी, लडाइँ, भूकम्प, अनिकाल, खडेरी, बाढीजस्ता विपत्ति र सङ्कष्टहरू आउँदछन्, तब हामीलाई संसारको अन्त हुँदैछ भन्ने लाग्न थाल्दछ।

बिरामी हुँदा ''औषधि खानुपर्दैन! अस्पताल जानुपर्दैन! औषधि खानु परमेश्वरप्रतिको अविश्वास हो! बिरामी हुनु परमेश्वरको दण्ड हो'' भन्ने उग्र, अर्ध र बिङ्ठा ख्रीष्टियानहरूले विश्वास नगर्नेहरूको बीचमा ख्रीष्टियान विश्वासको वास्तविक सिद्धान्तलाई बङ्ग्याइदिएका छन्।...

क्यारोलसँग मेरो अनुभवबाट म आजको सन्देस शुरू गर्न चाहन्छु।

क्रूसबाट उच्चारित येशूका सात वाणीहरू
कसैलाई सजिलोसँग मर्न नदिनु वास्तवमा ठूलो दण्ड हो र क्रूसले यही असहज मृत्युलाई साथ दिँदथ्यो।

बाइबलमा तपाईंले कुनै त्यस्तो व्यक्ति भेट्टाउनु हुन्छ जसले परमेश्वरसँग क्षमा मागेर पनि पाएन? के आदम र हव्वाले क्षमा माग्दा पनि नपाएका हुन् र? परमेश्वरले तिनीहरूलाई क्षमा दिन इन्कार गर्नुभएको हो त?
ख्रीष्टियानहरूले मूर्तिलाई चढाएको प्रसाद खान मिल्छ कि मिल्दैन भन्ने प्रश्न प्राय कुनै न कुनै ख्रीष्टियान बन्धुले सोधिरहेका हुँदछन्।